तीन जनाले नै गर्ने निर्णय? संवैधानिक परिषद् अध्यादेशले उठायो ठूलो बहस
काठमाडौं — सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गर्दै अध्यक्षसहित केवल तीन सदस्यबाटै निर्णय गर्न सकिने प्रावधानसहित अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राजनीतिक तथा संवैधानिक वृत्तमा तीव्र...


