रौतहटको परोहामा रास्वपाको प्रथम नगर अधिवेशन सम्पन्न, सभापतिमा सरोज कुशवाहा चयन
रौतहट, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर अधिवेशन रौतहटको परोहा नगरपालिकामा भव्यताका साथ सम्पन्न भएको छ। उक्त अधिवेशनबाट सरोज कुशवाहाको नेतृत्वमा...


