जेन–जी आन्दोलनपछि मधेश केन्द्रित दलहरूबीच एकताको गृहकार्य सुरु
वीरगञ्ज ।जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा मधेश केन्द्रित दलहरू फेरि एकताको दिशातर्फ उन्मुख भएका छन्। संघीय लोकतान्त्रिक मोर्चाले ‘अलग–अलग रहँदा मधेशको हित सम्भव छैन’ भन्दै एकताको...


