Lucky-Khabar_

न्या अपडेट : बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या २०४ र बेपत्ता २८ पुग्यो

१४ असोज,काठमाडौं । बाढीपहिरोबाट देशभर मृत्यु हुनेको संख्या २०४ पुगेको छ। सशस्त्र प्रहरीका अनुसार बिहीबारदेखि लगातार परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा हालसम्म २८ जना बेपत्ता भएका छन्। ८९ जना घाइते भएको प्रहरीले जनाएको छ।

content ad p2

प्रहरीले विभिन्न स्थानमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र प्रहरी परिचालन गरेर बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ।

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर