Lucky-Khabar_

जनमतले पाटीले आज बिरगंजमा धोती दिवस मनाउदै

१७ पुष, बिरगंज । सिके राउत नेतृत्वको जनमत पार्टीले आज बिरगंजमा धोती दिवस मनाएको छ ।

content ad p2

आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार आज धोती दिवस मनाउन लागिएको सो पार्टीले जनाएको थियो ।

पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक (धोती) दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको छ।

पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षको दिन टोपी दिवस मनाउने गरिएको छ । मधेसको मौलिकता धोतीमा झल्किने भन्दै जनमतले धोती दिवसको रूपमा मनाउने गरेको छ ।
सो कार्यक्रम पर्सा जिल्ला अध्यक्ष प्रकाश सरार्फ़को नेतृत्वमा केन्द्रिय सदश्य रम्भा मिश्रा,राजनेतिक सल्लाहकार बिदयालाल,नेता श्यामलाल हरुको बिशेष उपस्थितिमा बिरगंज नगर परिक्रमा गरि घन्टाघरमा कोण सभा गरि मनाईएको छ |

सम्बन्धित खबर

विपद्मा परेका नागरिकमाथि साइबर बुलिङ गरे रास्वपाबाट तत्काल निष्कासन : रवि लामिछाने

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर

मधेश यात्राको लागि रविको तालिका बनाउँदै रास्वपा, ७ जिल्ला र प्रदेशको अधिवेशन गराउने

लक्की खबर