Lucky-Khabar_

चीनमा भूकम्हप जादा जारभन्दा बढी घर क्षतिग्रस्त, उद्धार गर्न राष्ट्रपति सीको निर्देशन

२३ पुस, वीरगञ्ज। चीनको तिब्बतमा मंगलबार बिहान ६.८ म्याग्निच्युडको भूकम्पमा हजारभन्दा बढी घर क्षतिग्रस्त भएको छ।चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले जनाएको उक्त भूकम्पमा परी अहिलेसम्म ३७  जनाको मृत्यु र केहि घाईते भएको  पुष्टि भएको छ भने चीनकै अर्को सञ्चारमाध्यम सिन्ह्वाले चाहिँ अहिलेसम्म ३४  जनाको मृत्यु भएको र ३८ जना घाइते भएको लेखेको छ।

content ad p2

त्यस्तै  भूकम्पमा परेकाहरूको उद्धार खटिनका लागि  चिनियाँ राष्ट्रपति सी चिनफिङले निर्देशन दिएका भनि  सिन्ह्वाले उल्लेख गरेको छ।

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर