Lucky-Khabar_

हमासले ४ इजरायली महिला बन्धक बनाएका सैनिक रिहा

१२माघ,काठमाडौं|हमासले बन्धक बनाएका चार जना महिला रिहा भएका छन्। इजरायली सैनिकसमेत रहेका चार जना महिलालाई हमासले रिहा गरेको बीबीसीले जनाएको छ।

content ad p2

रिहा हुनेमा करिना एरिएव, डेनिएला गिल्बोओ, लेवी र लिरी अल्बाग रहेका छन्।  रिहा भएपछि उनीहरू इजरायलको राजधानी तेल अविवमा खुसीयाली माहोल छाएको छ।

उनीहरूलाई हमासले  रेडक्रसको जिम्मा लगाएको थियो। रेडक्रसमार्फत उनीहरूलाई आफन्तको जिम्मा लाइनेछ। युद्धविरामको घोषणा भएसँगै बन्धक बनाइएकहरू रिहा हुने क्रम जारी रहेको छ। चार महिला सैनिकको बदलामा इजरायलले करिब २ सय जना प्याहमासले चार जना इजरायली सैनिकको नाम करिना एरिभ, डेनिएला गिल्बोआ, लेवी र लिरी अल्बाग भएको जनाएको छ।लेस्टिनी बन्दीहरूलाई छाड्ने बतइएको छ। यसअघि पहिलो चरणमा ३३ जना बन्धकहरूलाई रिहा गरिएको थियो।

सम्बन्धित खबर

फर्जी सदस्यता विवाद भिक्टोरिया सर्वोच्च अदालतमा, एनआरएनए अष्ट्रेलिया रिट प्रकरणमा प्रमाण पेश गर्न आदेश

लक्की खबर

भारतीय एसएसबीले भत्कायो नेपाली भूमि सुस्तामा छिरेर निर्माणाधीन बाँध

लक्की खबर

हमासको हतियार बिसाउने सहमतिलाई पाकिस्तानको स्वागत

लक्की खबर