Lucky-Khabar_

अभिभावक संघ पर्साले घण्टाघरमा ४ महिला सहित ७७ जनाले रक्तदान गरेको

२३ चैत,वीरगञ्ज । अभिभावक संघ पर्साले घण्टाघरमा आयोजना गरेको रक्तदानमा ४ महिला सहित ७७ जनाले रक्तदान गरेको छ |
वीरगन्ज रक्तसञ्चार केन्द्रका प्राविधिक प्रमुख शौरभराज पाण्डेले जानकारी दिनुभयो ।

content ad p2

पाण्डेका अनुसार रक्तदान गर्नेहरुमा श्रीकान्ती गिरी, गुल्फि डोमिन, रोशन सारा, संदीप शाह, दिलिप कुमार मिश्र, मुकेश जैसवाल लगायत रहेका छन ।

सो रक्तदान कार्यक्रम सन्दिप कु.साहको अध्यक्षतामा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारि गणेश अर्याल,बिशिष्ठ अथिति पर्सा प्रहरी उपरीक्षक गौतम मिश्रा ,अथिति संतोष साह , पर्सा रेडक्रस अध्यक्ष बृज किशोर पटेल तथा पत्रकारहरुको बिशेष उपस्थिति रहेका थिए |

सम्बन्धित खबर

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

लक्की खबर

स्वास्थ्यकर्मीमाथि आक्रमणको विरोधमा आन्दोलन चर्कियो, नारायणी अस्पतालका ६५ चिकित्सकको सामूहिक राजीनामा

लक्की खबर

ब्रेन ट्यूमर भएपछि अभिनेत्री दिपाश्री निरौलाको सफल शल्यक्रिया, स्वास्थ्य सुधारोन्मुख

लक्की खबर