प्रहरीमा जनपद समूहतर्फ प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस गरिको सूचना प्रकाशित by लक्की खबर१३ बैशाख २०८२, शनिबार ११:५४45 प्रहरी प्रधान कार्यालयले जनपद समूहतर्फ प्रहरी नायव निरीक्षक २०८ पदमा बढुवा सिफारिस गरिको सूचना प्रकाशित भएको छ |