Lucky-Khabar_

जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

२० बैशाख,बैसाख |जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ |

content ad p2

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा र भोलेन्टियर टिम वीरगञ्ज, पर्साको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा रक्तदान कार्यक्रम सफलतापूर्वक गरिएको छ।

सो कार्यक्रममा प्रहरी कर्मचारीहरू समेत सहभागी भई २ जना महिला र ५४ जना पुरुष गरी कुल ५६ जनाले रक्तदान गर्नुभएको थियो।रक्तदातामध्ये प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


उक्त रक्तदान कार्यक्रमले प्रहरी र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने तथा सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता जनाउने उद्देश्य बनेको थियो।

सम्बन्धित खबर

पर्सामा रास्वपाद्वारा भव्य रक्तदान कार्यक्रम, हजारौँ सहभागी

लक्की खबर

वरिष्ठ मेडिकल जनरलिष्ट डा. सुभाषकुमार चौधरी स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

लक्की खबर

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी. केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

लक्की खबर