Lucky-Khabar_

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा आजै सर्वोच्चको आदेशको तयारी, रास्वपा समर्थक सर्वोच्च परिसरमा जुटिए

९ जेठ, काठमाडौं –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा आजै सर्वोच्च अदालतले आदेश सुनाउने तयारी गरिरहेको छ। यसैबीच, सर्वोच्च अदालत परिसरमा रास्वपा नेता, कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ।

content ad p2

रवि लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा छन्। उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी हुन्।

सम्बन्धित खबर

विशेष अदालतको फैसला : वीरगञ्जका मेयर राजेशमान सिंहसहित सात जनाले पाए सफाइ

लक्की खबर

प्याब्सन पर्सा र प्याब्सन बीरगञ्जको आयोजनामा संविधान दिवसमा विद्यार्थीका लागि वक्तृत्वकला प्रतियोगिता आयोजना हुने

लक्की खबर

बैरगनियामा बौद्धिक परिषद् रौतहटका अध्यक्ष झामाथि कुटपिटको आरोप

लक्की खबर