Lucky-Khabar_

बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ पुग्यो, १४ हजार ८०२ जनाको उद्दार

१६असोज, काठमाडौं| बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या २२८ र बेपता २५ जना पुगेको छ। नेपाल प्रहरीका अनुसार बाढी, पहिरो तथा डुबानमा परी २२८ जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। १९९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

content ad p2

बाढी -पहिरोमा फसेका १४ हजार ८०२ जनाको उद्दार भएको छ। अविरल वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले सडक अवरुद्ध रहेको र कतिपय ठाउँमा सडक खुले पनि ट्राफिक जाम भइ नै रहेको छ।

लामो र दुरी यात्रामा निस्कनुअघि नजिक वा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ।

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर