Lucky-Khabar_

आज नेपालमा भूकम्प जादा १३ जना घाइते

२३ काठमाडौं,मंगलबार आज  बिहान नेपालमा गएको भूकम्पमा परी  १३ जना घाइते भएका छन्। नेपाल प्रहरीले जनाए अनुसार बारामा ११, काठमाडौंमा १ र काभ्रेमा १ जना घाइते भएका हुन्।

content ad p2

भूकम्पले गर्दा ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, बारा, काठमाडौं, सिन्धुपाल्चोक र रामेछापमा क्षति भएको  छ।

भूकम्पले विभिन्न जिल्लामा ९ वटा भौतिक संरचनामा क्षति पुगेको छ।आज बिहान ६:५० बजे चीनको तिब्बतको दिंगे काउन्टी केन्द्रबिन्दु बनाएर ६.८ म्याग्निच्युडको भूकम्प गएको छ भनि राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

सम्बन्धित खबर

दक्षिण कोरियाबाट ४४ सदस्यीय ‘केडीआरटी’ टोली सुरुङ उद्धारमा कठिनाइ भइरहेका बेला काठमाडौं आइपुग्यो

लक्की खबर

बाढीपीडितको उद्धारमा चिकित्सकको चेतावनी: घाइते भेटिए तत्काल अपनाउनुहोस् यी जीवनरक्षक उपाय

लक्की खबर

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट गर्ने युवकविरुद्ध दुई कसुरमा ५ दिनको म्याद थप

लक्की खबर