रेशम चौधरी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्न नपाउने, सर्वोच्चद्वारा आयोगको निर्णय सदर
२५ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका प्रमुख संरक्षक रेशमलाल चौधरी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। सर्वोच्च अदालतले निर्वाचन...


