राष्ट्रपतिपुत्री संज्ञा पोखरेलले समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिइन्
२९ पुष, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्। निर्वाचन आयोगले तोकेको समयसीमाभित्रै...


