सनलाईट कप अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न, बिधासागर मा.बि. च्याम्पियन
वीरगञ्ज| वीरगञ्जस्थित नारायणी रङ्गशालामा आयोजना गरिएको सनलाईट कप अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिताको फाइनल खेल प्याब्सन पर्साका नगर अध्यक्ष राहुल...


