विश्वासको मत दिन सक्दैनौँ तर ओली प्रधानमन्त्री बन्दा खुसी छु : राजेन्द्र लिङ्देन
६ साउन,काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत दिन सक्दैनौँ तर ओली प्रधानमन्त्री बन्दा आफू खुसी भएको बताएका छन् । विगतमा एमालेसँग...


