Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3256 Posts - 0 Comments

भारतीय महावाणिज्य दूतावासद्वारा वीरगञ्जमा ८०औँ स्वतन्त्रता दिवस मनाइयो

लक्की खबर
वीरगञ्ज । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार विविध कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रममा राष्ट्रिय झण्डोत्तोलनसँगै भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको स्वतन्त्रता...

रौतहटका नेपाली तीर्थयात्री बोलबम सवार बस भारतमा दुर्घटना, तीन जनाको मृत्यु र १५ जना घाईते

लक्की खबर
रौतहट । भारतको झारखण्डमा बाबा वैद्यनाथ धाम (बाबाधाम) दर्शनका लागि गएका नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा रौतहटका तीन जनाको मृत्यु भएको छ भने ३४...

वीरगञ्जको श्रीपुरमा भव्य कलश यात्रा, मुस्लिम समुदायले पानी बाँडेर दिए सद्भावको सन्देश

लक्की खबर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा नवनिर्मित श्री गणेश जी महाराजको मन्दिरको प्राण प्रतिष्ठाका अवसरमा शुक्रबार भव्य कलश यात्रा सम्पन्न भएको छ। हजारौँ श्रद्धालु भक्तजन, महिला...

धवलशमशेर राणाले दर्ता गरे ‘जय नेपाल पार्टी’, प्रसाईंसँगको सहकार्य टुट्यो

लक्की खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले ७९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने गरी नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता प्रक्रिया...

प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न प्रहरीलाई खुल्यो बाटो

लक्की खबर
काठमाडौं । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवलाई पक्राउ गर्न प्रहरीलाई कानुनी बाटो खुलेको छ। उच्च अदालत तुलसीपुर, बुटवल इजलासले यसअघि जारी गरेको अल्पकालीन...

मुक्त हरवाचरवा अधिकार मञ्चको १० दिने अल्टिमेटम

लक्की खबर
जनकपुरधाम । मुक्त हरवाचरवा अधिकार मञ्चले हरवाचरवा समुदायको लगत सङ्कलन, प्रमाणीकरण तथा परिचयपत्र वितरण प्रक्रिया तत्काल सुरु गर्न मधेश प्रदेश सरकारलाई १० दिने अल्टिमेटम दिएको...

वीरगंजमा सडक विस्तार तीव्र, अदालतको आदेशबारे सडक डिभिजन अनभिज्ञ

लक्की खबर
वीरगंज । वीरगंजको मुख्य सडक विस्तारअन्तर्गत सडक दायाँबायाँका संरचना हटाउने काम शुक्रबार पनि जारी रह्यो। उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले भदौ ४ गतेसम्म सडक...

एमए परीक्षाका क्रममा ठाकुरराम क्याम्पसमा झडप, तीन विद्यार्थी घाइते

लक्की खबर
वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा एमए परीक्षाका क्रममा मोबाइल प्रयोगको विषयलाई लिएर विद्यार्थीबीच विवाद हुँदा झडप भएको छ। घटनामा तीन जना विद्यार्थी घाइते भएका...

वीरगञ्जबाट कवाडी करका नाममा अवैध असुली गर्नेविरुद्ध प्रहरी एक्सन, थप एक जना पक्राउ

लक्की खबर
वीरगञ्ज । कवाडी करको नाममा सवारीसाधनबाट अवैध रूपमा रकम असुली गरेको आरोपमा पर्सा प्रहरीले थप एक जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी...

युवा उमेर होइन, परिवर्तनको सोच र राष्ट्र निर्माणको शक्ति : प्रकाश उपाध्याय

लक्की खबर
वीरगञ्ज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा प्रकाश उपाध्यायले युवा केवल निश्चित उमेर समूह नभई परिवर्तनको सोच, दृढ इच्छाशक्ति, सकारात्मक ऊर्जा र राष्ट्र निर्माणको क्षमता...