मधेस प्रदेशका नयाँ मुख्यमन्त्री नेपाली काँग्रेसका नेता कृष्ण यादव बन्ने निश्चित
वीरगञ्ज । सात दलीय समायोजनसम्बन्धी शुक्रबारको छलफलमा कृष्ण यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री बनाउने सहमति भएको स्रोतले जनाएको छ। सत्ता साझेदारी र नयाँ सरकार गठनबारे जारी...


