Lucky-Khabar_

राजनीतिक

पर्सामा प्रतिनिधिसभा निर्वाचन २०८२ : सम्भावित उम्मेदवारको नाम तीव्र चर्चामा

लक्की खबर
वीरगञ्ज । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरूले पर्सामा आफ्नो चुनावी कसरत तीव्र बनाएका छन्। सुशीला कार्की नेतृत्वको सरकारलाई...

सर्वोच्चमा राष्ट्रपति कार्यालयको भनाइ : कार्की नेतृत्वको सरकार ओलीकै सिफारिसमा आधारित

लक्की खबर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको चुनावी सरकार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सिफारिस र सहमतिमा अघि बढाइएको स्पष्ट पारेका...

रास्वपामा एआइजी विश्वराज पोखरेल जस्ता बिसिष्ट ब्यक्तिहरुको रास्वपामा प्रवेश

लक्की खबर
१२ मंसिर, काठमाडौं । रास्वपामा एआइजी विश्वराज पोखरेल जस्ता बिसिष्ट ब्यक्तिहरुको रास्वपामा प्रवेश शुरु भएको छ| नेपाल प्रहरीले पूर्व अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल शुक्रबार...

‘हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने ओलीहरूबाट सचेत हुनुस्’:भीम रावल

लक्की खबर
१२ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर कटाक्ष गर्दै जनतालाई उनीहरूबाट सचेत रहन आह्वान गरेका...

रास्वपा पर्साद्वारा समानुपातिक सांसदका लागि आवेदन खुला, मंसिर २५ अन्तिम मिति

लक्की खबर
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु भएको औपचारिक घोषणा गरेको छ। उक्त जानकारी पार्टीका जिल्ला...

कांग्रेसभित्र महाधिवेशनमा तनाव

लक्की खबर
काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनसम्बन्धी उत्पन्न तनाव चरम बिन्दुतिर पुगेपछि बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि नै नेताहरू समाधान खोज्न सक्रिय बनेका छन्। सभापति शेरबहादुर देउवा...

रास्वपाको सबै प्रदेश इञ्चार्जहरूको संगठनात्मक संरचनामा फेरबदल

लक्की खबर
काठमाडौं|  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्ष्य बनाउँदै आफ्नो संगठनात्मक संरचनामा ठूला परिवर्तन गरेको छ। पार्टी सचिवालयको बैठकले हाल...

प्रधानमन्त्रीसँग भेट नपाएपछि आक्रोशित जेनजी समूह सिंहदरबार प्रवेश प्रयास, प्रहरीले रोकेको

लक्की खबर
८ मंसिर, काठमाडौं । प्रधानमन्त्रीसँग भेटवार्ता असफल भएपछि आन्दोलित बनेको जेनजी समूह मंगलबार सिंहदरबारभित्र छिर्न खोज्दा प्रहरीले समयमै रोकिदिएको छ। सोमबार प्रधानमन्त्रीले समय नदिएको भन्दै...

एमाले महाधिवेशनमा ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा, नेतृत्व परिवर्तनको बहस तीव्र

लक्की खबर
९ मंसिर, काठमाडौं । नेकपा एमालेभित्र नेतृत्व परिवर्तनबारे चल्दै आएको चर्चा अब औपचारिक चरणमा प्रवेश गरेको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको ११औँ महाधिवेशनमा अध्यक्षमा...

बिरगंज महानगरपालिका-२८बगहीमा रास्वपाको एतिहासिक वडा भेला समिति गठन

लक्की खबर
राम आर्य बिरगंज,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बिरगंज महानगरपालिका -२८बगहीमा हिजो सनिवार एतिहासिक वडा भेला समिति भेला गठन भव्य रूपमा सम्पन्न भएको छ । मधेशमा पनि...