Lucky-Khabar_

राजनीतिक

मिरोज अहमदअखिल (क्रान्तिकारी) को केन्द्रिय सचिवमा निर्विरोध निर्वाचित

लक्की खबर
११माघ, वीरगञ्ज ।मिरोज अहमद अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा  केन्द्रिय सचिव (मुस्लिम) पदमा निर्विरोध निर्वाचित भएका छन् । सम्मेलनका क्रममा केन्द्रिय सचिव पदका लागि...

मधेश प्रदेश सरकारका मुख्यमन्त्री र शिक्षामन्त्रीको पुत्ला दहन

लक्की खबर
१० माघ,जनकपुरधाम । युवाहरुले मधेश प्रदेश सरकारले ल्याएको मधेशको कामकाजी भाषासम्बन्धी विधेयक त्रुटिपूर्ण रहेको भन्दै मधेशका मुख्यमन्त्री र शिक्षा तथा संस्कृतिमन्त्रीको पुत्ला दहन गरेका छन्।...

रास्वपा सभापति रवि लामिछानेविरुद्धको थुनछेक आज बहस हेर्दाहेर्दैमा राखियो

लक्की खबर
१०माघ,भैरवा |जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको रास्वपा  सभापति रवि लामिछानेविरुद्ध  सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ। आज  सुरु भएको थुनछेक...

रास्वपा सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाएर पठाएको

लक्की खबर
९ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज जिल्ला अदालत रुपन्देहीमा भएको छ। बहस नसकिएपछि रविलाई श्रीमती निकिता पौडेल र...

माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन बोलाउने सरकारको निर्णय

लक्की खबर
७ माघ,काठमाडौँ ।  माघ १८ गते ससद् अधिवेशन आह्वान गर्न सिफारिस सरकारले गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संसद्को हिउँदे अधिवेशन आह्वान...

जसपामा नेपाल परिवार दलका केन्द्रीय सदस्य पटेल प्रवेश

लक्की खबर
६माघ्,बिरगंज | जनता समाजवादी पार्टी (जसपा)मा नेपाल परिवार दलका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष पल्टन प्रसाद कुर्मी  प्रवेश गरेका छन्। आइतबार वीरगन्जमा जसपा पर्साले आयोजना...

रविविरुद्ध सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता हुँदै

लक्की खबर
६ माघ,रुपन्देही ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित...

जसपामा लोसपाका नेता पुरुषोत्तम झा सहित नेताहरु प्रवेश

लक्की खबर
५ माघ, वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता पुरुषोत्तमलाल झा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टीले शनिबार वीरगञ्जमा आयोजना...

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई

लक्की खबर
४ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ । सहप्रवक्ता रावललाई उक्त जिम्मेवारी दिइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएको छ |।...

उर्जा तथा जलश्रोत मन्त्रि खड्कामाथि मन्त्रालयमै आक्रमण प्रयास

लक्की खबर
४माघ,काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि केहि दिनअघि सिंहदरबार स्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको हो।​ बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा...