मधेश प्रदेशमा १४ सदस्यीय मन्त्रीमण्डल बिस्तार, मुख्यमन्त्री सहित तथा मन्त्रीहरुले लिए शपथ
२५ जेठ,जनकपुर । मधेश प्रदेशमा नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरु समेतले पद तथा गोपनीयताको शपथ लिए । प्रदेश सभाको भवनमा शुक्रबार आयोजित एक कार्यक्रमबिच मुख्यमन्त्री तथा...


