पर्साको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालको सभापतिमा वेदप्रकाश कुर्मी सर्वसम्मत चयन
राम आर्य वीरगञ्ज| वीरगञ्जमा सम्पन्न अधिवेशनमा कुर्मी बिना प्रतिस्पर्धा सभापति बने। उपसभापतिमा हेमन्त पाण्डे, पप्पु गिरी, राजिव सर्राफ र फरियाद आलमको चयन गरिएको छ। सोही...


