Lucky-Khabar_

सम–सामयिक

गायिका सुनिता दुलाल वैवाहिक जीवनमा बाँधिए ,एक प्रश्नको अन्त्य

लक्की खबर
काठमाडौं । करिब दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायिका सुनिता दुलाल वैवाहिक जीवनमा बाँधिएकी छन्। करियरलाई प्राथमिकता दिँदै विवाह ढिलाइ भएको बताउँदै आएकी दुलाललाई...

पर्सामा शिक्षा पत्रकार समूह गठन, सामुदायिक विद्यालयका समस्यामा छलफल

लक्की खबर
१३ मंसिर, वीरगञ्ज । पर्सामा ‘शिक्षा पत्रकार समूह’ औपचारिक रूपमा गठन गरिएको छ। प्रमोद यादव अध्यक्ष रहने गरी बनेको उक्त समूहको घोषणा नेपाल पत्रकार महासंघ...

जगदम्बा ओभरसिजद्वारा भन्सार प्रणालीमै हेरफेर, ७० लाखभन्दा बढी राजस्व छलीको खुलासा

लक्की खबर
काठमाडौं । शंकर ग्रुपअन्तर्गत पर्ने जगदम्बा ओभरसिज प्रालिले नेपालमा प्रयोग हुने इलेक्ट्रोनिक उपकरणमा राखेर सेवन गर्नुपर्ने टोबाको स्टिक्स आयात प्रक्रियामा ठूलो परिमाणको राजस्व छली गरेको...

रास्वपा पर्साद्वारा समानुपातिक सांसदका लागि आवेदन खुला, मंसिर २५ अन्तिम मिति

लक्की खबर
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु भएको औपचारिक घोषणा गरेको छ। उक्त जानकारी पार्टीका जिल्ला...

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार आंशु सर्राफलाई

लक्की खबर
वीरगञ्ज । स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका युवा पत्रकार आंशु सर्राफलाई प्रदान गरिने भएको छ। समाजवादी प्रेस संगठन नेपाल पर्साले स्थापना...

बिरगंज– भारतको रक्सौल मितेरीपुल परिसरमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

लक्की खबर
अभिलाष गुप्ता बिरगंज|रक्सौल सीमाक्षेत्रलाई हराभरा, स्वच्छ र आकर्षक बनाउने लक्ष्यसहित मितेरीपुल परिसरमा आज बीरगंज महानगरपालिकाको आयोजना तथा सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हेडक्वार्टर पर्सा,जिल्ला...

पर्साको वडा प्रहरी कार्यालय विर्ताद्वारा मुनलाईट स्कुलमा दाइजो प्रथा र बालविवाहबारे जनचेतना कार्यक्रम

लक्की खबर
वीरगञ्ज | लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वडा प्रहरी कार्यालय विर्ता, पर्सा र सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले संयुक्त रूपमा वीरगञ्ज महानगरपालिका–५ स्थित मुनलाईट...

बीरगञ्ज–१६ नगवामा चोरीको घटना बढयो,शान्ति शुरक्षामा कमि

लक्की खबर
बीरगञ्ज।बीरगञ्ज महानगरपालिका–१६, नगवामा आज राति करिब साढे १२:३० बजे चोरी भएको घटना सार्वजनिक भएको छ। धुपी यादवको पसलको पछाडिको भागबाट पर्खाल बाछी प्रवेश गरेका चोरहरूले...

रास्वपाको प्यानल नै बाराको सिमरा खानेपानी उपभोक्ता समितिमा विजयी

लक्की खबर
सिमरा ।बाराको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ताजा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समूहमात्रै विजयी भएको छ। समितिको ११ सदस्यीय नयाँ नेतृत्वमा सबै पदमा...

आमाको निधन सहन नसकेर छोराले पाँच महिनापछि घाटबाट शव घर लगे

लक्की खबर
दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा एक छोराले आमाप्रतिको अतुलनीय माया र वियोगका कारण असाधारण घटना घटाएको छ। गाउँपालिका–१, गैरीमुदीका झण्डै ६० वर्षका जलनधर पाख्रिन तामाङले...