विद्युत् अवरोधपछि वीरगञ्जमा खानेपानी संकट, महानगरले रातारात ट्याङ्करबाट पानी वितरण
वीरगञ्ज| वीरगञ्ज बुधबार दिउँसोदेखि विद्युत् आपूर्ति अचानक अवरुद्ध भएपछि वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा खानेपानीको अभाव चुलिएको छ। संकटलाई मध्यनजर गर्दै महानगरपालिकाले बुधबार रातिदेखि नै प्रभावित...


