Lucky-Khabar_

धार्मिक

आज नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

लक्की खबर
२० असोज, काठमाडौँ ।आज नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी...

आज नवरात्रको तेस्रो दिन, चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

लक्की खबर
१९ असोज, काठमाडौँ ।आज बडा दसैँ एवं नवरात्रको तेस्रो दिन घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो...

कलैयाबाट गढीमाईको दर्शन गर्न जाने भक्तजनहरुका लागि निःशुल्क बस सेवा सुरु

लक्की खबर
(राम आर्य) १८ असोज,वीरगञ्ज।कलैयाबाट बाराको गढीमाई मन्दिरमा दर्शन गर्न जाने भक्तजनहरुकालागि निःशुल्क बस सेवा सुरु गरिएको छ । घटस्थापनादेखि नवमीका दिनसम्मका लागि सदरमुकाम कलैयाबाट मन्दिरसम्मका...

पञ्चवर्षीय गढीमाई मन्दिरमा लाग्ने मेलाका शोभायात्रा निकालियो

लक्की खबर
१७ असोज,वीरगञ्ज । पञ्चवर्षीय बारास्थित गढीमाई मन्दिरमा लाग्ने मेलाका लागि आज शोभा यात्रा निकालिएको छ । गढीमाई मन्दिरको प्राङ्गणबाट बाजागाजासहित भव्य शोभायात्रा निकालिएको हो ।...

आजदेखि वीरगन्जमा दशैँ(दशहरा) मेला सुरु भयो

लक्की खबर
१७असोज,वीरगन्ज : घटस्थापनाकै दिनदेखि वीरगन्जमा प्रत्येक बर्षझै दसैं मेला सुरु भएको छ। वीरगन्जमा दशैंको नवरात्र सुरु भएकै दिनदेखि दशहरा मेला लाग्ने गरेको छ। नवमीका दिनसम्म...

सोह्रश्राद्धको आज अन्तिम दिन र भोलि घटस्थापना

लक्की खबर
१६ असोज,काठमाडौं । असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ।आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन। पितृपक्षका १५ तिथि र आश्विन...

जितिया पर्व निर्जल र निराहार उपवास बसी सुरु

लक्की खबर
८असोज्, बिरगंज| सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुखशान्तिका लागि मनाइने ‘जितिया पर्व’ महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै सोमबारदेखि यो पर्व सरु...

मूर्तिकारको दशैं नजिकिएपछि व्यस्तता बढ्यो:

लक्की खबर
(राम आर्य) २९ भाद्र, बिरगंज। दशैं आउन महिना दिन बाँकी छँदै बिरगंज महानगरपालिका मूर्तिकारलाई दुर्गाभवानीका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ । सामान्य काठ, सुथरी, पराल...

बिरगंज र रक्सौलमा गणेश चतुर्थी महोत्सव उत्साहपूर्वक मनाइँदै

लक्की खबर
२३भदौ,वीरगञ्ज । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान गणेशको जन्म भएको शास्त्रीय मान्यता छ।सो अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।...

सप्तऋषिको पूजा गरी आज महिलाहरु ऋषिपञ्चमी पर्व मनाईदै

लक्की खबर
२३ भदौ, काठमाडौँ ।आज हिन्दू धर्मावलम्बी महिलाले भाद्र शुक्ल पञ्चमीमा अरुन्धतीसहित सप्तऋषिको पूजा गरी ऋषिपञ्चमी पर्व मनाईदै । आजका दिन महिलाले बिहानै नदी, खोला, ताल,...