सिमरा विशेष आर्थिक क्षेत्र (सेज): ६ उद्योग सञ्चालनमा, निर्यात र रोजगारीको नयाँ ढोका खुल्दै
विशेष समाचारदाता सिमरा, बारा लामो समयको प्रतीक्षा र पूर्वाधार निर्माणपश्चात् बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा ६ वटा उद्योगहरूले व्यावसायिक उत्पादन सुरु गरेका छन्।...


