म्याग्दी करिडोर प्रसारण लाइन निर्माण सुरु: १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने
म्याग्दी, बैशाख १९, २०८३ म्याग्दीको धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाहरूबाट उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न १३२ केभी...


