Lucky-Khabar_

सम–सामयिक

हेटौंडा सडक डिभिजनले शनिबार बिहानै सडक विस्तार कार्य सुरू गरेको

लक्की खबर
बिरगंज| हेटौंडामा आज सुरक्षाकर्मीको बाक्लो उपस्थिति बीच स्थानीय प्रशासनको सहयोगमा डिभिजनले रेखाङ्कभित्र परेका संरचना हटाउन थालिएको हो। बुद्धचोकस्थित एक खाली घर भत्काउने काम जारी रहेको...

पथलैया ट्राफिक प्रहरी कार्यालय अगाडि ट्रक चालकहरूले दिए धर्ना

लक्की खबर
राम आर्य बिरगंज| बाराको पथलैया स्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको गेट अगाडि सवारी चालकहरूले धर्ना दिएका छन्। मधेश प्रदेशका विभिन्न जिल्लामा मंगलबारदेखि ट्राफिक...

कटहरिया नगरपालिका डकुमेन्ट्री काण्डमा पूर्व निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

लक्की खबर
रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकामा नक्कली जनचेतनामूलक डकुमेन्ट्री निर्माण गरेको ठहर गर्दै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित सात...

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार आशु सर्राफलाई प्रदान

लक्की खबर
वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको सम्मानमा स्थापना गरिएको ‘स्वर्गीय नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ। नेपाल पत्रकार...

रामगढवामा एकता युवा क्लबद्वारा सवारी दुर्घटना रोकथामसम्बन्धी जनजागरण कार्यक्रम सम्पन्न

लक्की खबर
वीरगञ्ज|वीरगञ्ज महानगरपालिका–२४, रामगढवामा एकता युवा क्लबले सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका विषयमा जनजागरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका सदस्यहरूको सक्रियता तथा जिल्ला ट्राफिक कार्यालय पर्साको...

गायिका सुनिता दुलाल वैवाहिक जीवनमा बाँधिए ,एक प्रश्नको अन्त्य

लक्की खबर
काठमाडौं । करिब दुई दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय गायिका सुनिता दुलाल वैवाहिक जीवनमा बाँधिएकी छन्। करियरलाई प्राथमिकता दिँदै विवाह ढिलाइ भएको बताउँदै आएकी दुलाललाई...

पर्सामा शिक्षा पत्रकार समूह गठन, सामुदायिक विद्यालयका समस्यामा छलफल

लक्की खबर
१३ मंसिर, वीरगञ्ज । पर्सामा ‘शिक्षा पत्रकार समूह’ औपचारिक रूपमा गठन गरिएको छ। प्रमोद यादव अध्यक्ष रहने गरी बनेको उक्त समूहको घोषणा नेपाल पत्रकार महासंघ...

जगदम्बा ओभरसिजद्वारा भन्सार प्रणालीमै हेरफेर, ७० लाखभन्दा बढी राजस्व छलीको खुलासा

लक्की खबर
काठमाडौं । शंकर ग्रुपअन्तर्गत पर्ने जगदम्बा ओभरसिज प्रालिले नेपालमा प्रयोग हुने इलेक्ट्रोनिक उपकरणमा राखेर सेवन गर्नुपर्ने टोबाको स्टिक्स आयात प्रक्रियामा ठूलो परिमाणको राजस्व छली गरेको...

रास्वपा पर्साद्वारा समानुपातिक सांसदका लागि आवेदन खुला, मंसिर २५ अन्तिम मिति

लक्की खबर
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु भएको औपचारिक घोषणा गरेको छ। उक्त जानकारी पार्टीका जिल्ला...

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार आंशु सर्राफलाई

लक्की खबर
वीरगञ्ज । स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगञ्जका युवा पत्रकार आंशु सर्राफलाई प्रदान गरिने भएको छ। समाजवादी प्रेस संगठन नेपाल पर्साले स्थापना...