वैश्विक मञ्चमा नेपालको बलियो उपस्थिति: विभिन्न मुलुकसँग कूटनीतिक सम्बन्ध विस्तार गरिँदै
काठमाडौँ, जेठ २७ नेपाल सरकारले विश्वका विभिन्न मुलुकहरूसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र फराकिलो बनाउन कूटनीतिक सम्बन्ध विस्तारका पहलहरूलाई तीव्रता दिएको छ। ‘सबैसँग मित्रता, कसैसँग...


