१२ जेठ, काठमाडौं । बहुराष्ट्रिय प्रविधि कम्पनी अमेजनका संस्थापक जेफ बेजोस र उनकी मंगेतर लरेन सान्चेज विवाह बन्धनमा बाँधिने भएका छन्। समाचार प्राप्त भए अनुसार...
२ बैसाख,काठमाडौं| इजरायलले गाजामा ३ दिनदेखि लगातार आक्रमण गरेको शक्तिशाली हवाई आक्रमणमा २० जनाको मृत्यु भएको छ । इन्डोनेसियाली अस्पतालमा २० जनाको शव गणना पुष्टि...
३०बैसाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–पाकिस्तानबीच युद्धविरामपछि अकस्मात् आदमपुर एयर बेस पुगेर त्यहाँका भारतीय वायु सेनाका जवानहरूसँग भेटघाट गरेका छन् । मोदीको यो...
कतार, ३० बैशाख ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कतारले लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ। तर ट्रम्प प्रशासनको यो योजनाले अमेरिकी संविधानमा समस्या...
२४बैसाख, नयाँ दिल्ली|भारत जापानलाई पछि पार्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल महिनामा बढेर ४.१८७ ट्रिलियन डलर...
२२ बैशाख,भारत। भारतले अटारीस्थित एकीकृत जाँच चौकी (आईसीपी) तत्काल प्रभावबाट पहलगाम आतंकवादी हमलालाई ध्यानमा राख्दै बन्द गरेको छ। दुई देशबीचको अटारी–वाघा अन्तर्राष्ट्रिय सीमानामा भारत र...
२०बैसाख,काठमाडौं|आज अष्ट्रेलियामा चुनाव समपन्न भएको छ | चुनावको परिणाम अनुसार लेबर पार्टीको दोस्रो पटक विजयी भएको छ । लेबर पार्टीको नेता एन्थनी एल्बानिज दोस्रो पटक...
१८ बैशाख,बेइजिङ । भटमास बोकेर आएको अमेरिकन कार्गो जहाजलाई चीनले समुन्द्रमा रोकिदिएको छ जसले अमेरिका र चीन बिचको ब्यापार युद्दको प्रत्यक्ष देखिन थालेको छ ।...
१२ वैशाख,काठमाडौं |भारतको अनन्तनागको बिजबेहरास्थित गोरी क्षेत्रमा रहेको पहलगाम आक्रमणमा संलग्न स्थानीय आतंककारी आदिल हुसेन ठोकरको घरमा सुरक्षा बलले बम विस्फोट गराएको छ । आदिल...