रास्वपा समानुपातिक उम्मेदवार कृपा महर्जन प्रचारका क्रममा पर्सामा सक्रिय
बिरगंज| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक उम्मेदवार कृपा महर्जन निर्वाचन प्रचारका क्रममा पाँच दिन पर्सामा सक्रिय रहिन्। पार्टीको केन्द्रीय निर्णयअनुसार पर्सा खटिएकी महर्जनले जिल्लाका...


