मिरोज अहमदअखिल (क्रान्तिकारी) को केन्द्रिय सचिवमा निर्विरोध निर्वाचित
११माघ, वीरगञ्ज ।मिरोज अहमद अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा केन्द्रिय सचिव (मुस्लिम) पदमा निर्विरोध निर्वाचित भएका छन् । सम्मेलनका क्रममा केन्द्रिय सचिव पदका लागि...


