Lucky-Khabar_

एस.पी.को सरुवा मधेश प्रदेशका कुन कुन जिल्ला भयो ?(सूचीसहित)

२४ चैत,वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले  मधेश प्रदेशका ५ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) सहित १६ जनाको जिम्मेवारी हेरफेर गरेको छ ।प्रहरी मुख्यालयले गएराती गरेको २३ गतेको निर्णयानुसार मधेश प्रदेशका ५ जिल्लाका  १६ जना एस.पी.हरुको काज/सरुवा गरेको छ ।प्रहरी प्रधान कार्यालयले बाराको एस.पी.मा महेन्द्र खड्कालाइ सरुवा गरेको छ भने रौतहट प्रहरी प्रमुखमा एस.पी दिलिप घिमिरेलाई गरिएको छ ।

content ad p2
त्यस्तै  सर्लाहीको प्रहरी प्रमुखमा एस.पी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एस.पी नहकुल पोखरेल र धनुषाको प्रहरी प्रमुखमा एस.पी भुवनेश्वर तिवारीलाई गरिएको भनि  प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एस.पी शान्तिराज कोइरालाई पठाइएको छ ।यसअघि नुवाकोटमा प्रहरी प्रमुख एस.पी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुख रिक्त  रहेको थियो ।


सम्बन्धित खबर

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा फसेकाको खोजी तीव्र, भग्नावशेष पन्छाउँदै उद्धार टोली

लक्की खबर

सीमा क्षेत्रमा तस्करी संरक्षण गरेको आरोपमा प्रहरी जवानमाथि छानबिनको माग

लक्की खबर