Lucky-Khabar_

एलएस न्यूरो अस्पतालका चिकित्सक अन्सारी ठगी मुद्दामा पक्राउ

५भाद्र,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक जना चिकित्सकलाई ठगी मुद्दामा पक्राउ गरेको छ ।
प्रहरीले बुधवार बहुअरीस्थित एलएस न्यूरो अस्पतालमा कार्यरत मेडिकल अधिकृत अमिर हुसेन अन्सारीलाई अस्पताल परिसारबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी डिएसपी दिपक भारतीले बताए ।

content ad p2

डिएसपी दिपक भारतीकाअनुसार ठगी सम्बन्धी मुद्दा दर्ता भएको हुँदा अनुसन्धानको लागि अन्सारीलाई पक्राउ गरिएको हो ।

अन्सारीलाई प्रहरी हिरासतमै राखेर थप अनुसन्धान भइरहेको डिएसपी भारतीले जनाए ।

सम्बन्धित खबर

रसुवामा हैजाको जोखिम बढेपछि २१ हजार डोज खोप पठाइयो

लक्की खबर

रसुवा बाढीपीडितका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा रक्तदान, ६८ पिन्ट रगत संकलन

लक्की खबर

छिमेकीकै डेरा फुटाएर गरगहना चोरी गरेको आरोपमा दुई युवक पक्राउ

लक्की खबर