Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3251 Posts - 0 Comments

टेलिभिजन चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, चार जना घाइते

लक्की खबर
बारा । बाराको कोल्हवी नगरपालिका–३, जुगवा टोलमा टेलिभिजन चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु भएको छ । बालकलाई करेन्टबाट छुटाउने क्रममा परिवारका सदस्यसहित...

विराटनगर–६ मा कांग्रेसको वडा अधिवेशनमा कुटाकुट, एक जना पक्राउ

लक्की खबर
विराटनगर । नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विराटनगर महानगरपालिका–६ मा दुई पक्षबीच कुटाकुट भएको छ। घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो केसलियास्थित...

पाँच वर्षदेखि फरार १२ वर्षीया बालिकामाथि बलात्कारका दोषी पक्राउ

लक्की खबर
वीरगञ्ज । पाँच वर्षअघि १२ वर्षीया बालिकालाई अपहरण गरी लगातार १० दिनसम्म पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा दोषी ठहर भई फरार रहेका एक जनालाई बारा...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा यादवविरुद्ध अख्तियारको मुद्दा

लक्की खबर
काठमाडौं । रौतहटको माधव नारायण नगरपालिकामा कार्यरत सामाजिक परिचालक कृष्ण नन्दन प्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश...

पर्सामा भारी वर्षा, बाढी र चट्याङको जोखिम बढेपछि उच्च सतर्कता, उद्धार टोली २४ घण्टा ‘रेडी’ राख्ने निर्णय

लक्की खबर
वीरगञ्ज । पर्सामा भारी वर्षा, बाढी, डुबान, चट्याङ तथा हावाहुरीको जोखिमलाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। जिल्ला विपद्...

रौतहटमा ५० लाखभन्दा बढी मूल्यका मोबाइल पार्ट्स बरामद

लक्की खबर
वीरगञ्ज । रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित एक घरबाट सशस्त्र प्रहरीले ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्स बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर...

रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

लक्की खबर
रौतहट, ७ असोज । रौतहटको परोहा नगरपालिका–८ मोतिपुरस्थित पटेल चौकबाट प्रहरीले एक जना भारतीय नागरिकलाई अवैध हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत...

बिरगंज-१ छपकैयामा रास्वपा युवा नेता सुधीर पटेलको नागरिकसँग भेटघाट

लक्की खबर
वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले वीरगंज महानगरपालिका–१ छपकैयामा स्थानीय नागरिकसँग भेटघाट तथा छलफल गरेका छन्। भेटघाटका क्रममा पटेलले स्थानीयवासीका...

बिरगंजका मेयर उम्मेदवार चर्चित रास्वपा युवा नेता सुधीर पटेलद्वारा नगवाका नागरिकसँग भेटघाट तथा विकासबारे छलफल

लक्की खबर
वीरगञ्ज, ६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का युवा नेता सुधीर पटेलले वीरगञ्ज महानगरपालिका–१६ नगवाका स्थानीय नागरिकसँग भेटघाट तथा छलफल गरेका छन्। स्थानीय नागरिकसँगको भेटघाटका...

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै

लक्की खबर
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाह...