Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3274 Posts - 0 Comments

भदौ २३,२४ को आन्दोलन छानबिन आयोगको प्रतिवेदन मान्दैनौं केपी ओलीको भनाई

लक्की खबर
भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनको छानबिन गर्न गठित आयोगको प्रतिवेदन एमालेले नमान्ने स्पष्ट चेतावनी...

राजधानीको निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका १८ जना जेन–जी आन्दोलनका अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको

लक्की खबर
काठमाडौं, २३ असोज। राजधानीको निषेधित क्षेत्रमा प्रदर्शन गर्न पुगेका १८ जना जेन–जी आन्दोलनका अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभियन्ताहरूले सिंहदरबार र बालुवाटार क्षेत्र नजिक ‘नयाँ...

रौतहटको गौरन.पा.–६ सबगढा लचकामा ‘KGF-2’ नामको लोकल बस दुर्घटना।

लक्की खबर
राम आर्य रौतहट । रौतहटको गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत गौर नगरपालिका–६ स्थित सपगढा लचकामा‘KGF-2’ नामको लोकल यात्रुबाहक बस दुर्घटना भएको छ। बस सडकछेउको खाल्टोमा कोल्टो परे...

वीरगञ्जका वडाध्यक्ष रामकिशोर सिंह परागद्वारा एमाले परित्याग, जेनजी आन्दोलनसँग रहने घोषणा

लक्की खबर
वीरगञ्ज, २२ असोज । वीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा (एमाले) को साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छन्। बुधबार आयोजित जेनजी...

पोखरा लिची बगान जग्गा घोटाला : दुई पूर्वमन्त्रीसहित सातजनामाथि भ्रष्टाचार मुद्दा

लक्की खबर
काठमाडौं । पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुईजना पूर्वमन्त्रीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले बुधबार तत्कालीन संघीय मामिला...

३० जना प्रबुद्ध नागरिकद्वारा शीर्ष नेताहरूलाई अवकाशको आग्रह

लक्की खबर
काठमाडौं ।नेपालका ३० जना प्रबुद्ध नागरिक अगुवाहरूले प्रमुख तीन दलका शीर्ष नेताहरूलाई स्वेच्छिक अवकाश लिन अपिल गरेका छन्| संयुक्त विज्ञप्ति मार्फत उनीहरूले नेपाली कांग्रेसका सभापति...

बिरगंजको होटेल शाह प्राडाईजमा बाउछोराको झुन्डिएर मृत्युु

लक्की खबर
बिरगंज न्या बसपार्क होटेल शाह प्राडाईज कोठामा भारतिय बाउ छोराको आत्याहत्या भएको छ। भारतको कलकता घर भएको बुबा अन्दाजी ६९ बर्ष र छोरा २४ बर्षको...

“फौजदारी अनुसन्धान गर्न प्रतिवेदन कुर्नु पर्दैन”:जाँचबुझ आयोगको ठोकुवा

लक्की खबर
काठमाडौं । जेनजी आन्दोलनपछि देशभर तातेको बहसबीच, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ठूलो स्पष्टीकरण जारी गरेको छ। आयोगले मंगलबार सार्वजनिक विज्ञप्तिमार्फत भनेको छ कि फौजदारी...

वीरगन्जको गोल्डेन हत्या प्रकरण : ‘खुनी दरिन्दे ग्याङ’ का थप १ सदस्य पक्राउ

लक्की खबर
वीरगञ्ज । वीरगञ्जको दसैँ मेलामा अष्टमीको राति भएको हत्याकाण्डमा संलग्न ‘खुनी दरिन्दे समूह’का थप एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकहाँमैनपुर...

मेयर बालेन र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिँदै अखिल

लक्की खबर
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल का नेता सुदन गुरुङविरुद्ध अखिल (क्रान्तिकारी) ले प्रहरीले उजुरी दर्ता गरेको छ। अखिलका प्रतिनिधिहरूले काठमाडौं...