Lucky-Khabar_

लक्की खबर

http://luckykhabar.com - 3253 Posts - 0 Comments

रसुवा बाढीपीडितका लागि सांसद कानु मार्फत गहवामाई तीर्थ विकास क्षेत्र समितिद्वारा रु. २ लाख ११ हजार सहयोग

लक्की खबर
वीरगञ्ज । रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि गहवामाई तीर्थ विकास क्षेत्र समितिले रु. २ लाख ११ हजार सहयोग गरेको छ। समितिले...

मलेसियामा मृत्यु भएका ध्रुप महतो थारुको शव छिटो ल्याउन सांसद कानुको पहल

लक्की खबर
वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका–९ बडेड्वा निवासी शिव महतो थारुका छोरा ध्रुप महतो थारुको मलेसियामा चार दिनअघि मृत्यु भएको खबर पाएपछि सांसद सुशिल साह कानु...

जेनजी पर्साद्वारा धादिङका बाढीपीडित २०० परिवारलाई राहत वितरण

लक्की खबर
धादिङ । जेनजी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलको नेतृत्वमा धादिङको गजुरी गाउँपालिका–५ र ६ का बाढीपीडित करिब २०० परिवारलाई...

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ठूला ढुंगा, ८ कामदारको खोजी जारी

लक्की खबर
२८ भदौ, काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका आठ जना कामदारको खोजी तथा उद्धारका क्रममा ठूला ढुंगा र कडा चट्टान भेटिएका छन्। सुरुङभित्र...

हरितालिका तीजमा पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि खुला हुने

लक्की खबर
काठमाडौं । हरितालिका तीज पर्वलाई लक्षित गर्दै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका भोलि बिहान ३ बजेदेखि नै खुला गरिने भएको छ। तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा...

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर
वीरगञ्ज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सम्पन्न भएको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले बिदाइ तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा वीरगञ्ज...

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर
काठमाडौं । देशमा आएको विनाशकारी प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि शंकर ग्रुपले ४ करोड रुपैयाँ सहयोग गरेको छ। ग्रुपले प्रधानमन्त्री राहत कोषमा...

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर
बिरगंज । पर्साको पर्सागढी नगरपालिका–४ मा परम्परागत कंस वध मेला–२०८३ सुरु भएको छ। मेलाको उद्घाटन प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य मा. सुशील कानु र विशिष्ट अतिथि...

पर्सागढीका बेपत्ता ट्रक चालक नरेश राईको परिवारलाई सांसद कानुको भेट, खोजी तथा सहयोगका लागि पहल गर्ने प्रतिबद्धता

लक्की खबर
वीरगञ्ज । पर्सागढी नगरपालिका–४ बर्वाटाँडी निवासी ४२ वर्षीय नरेश राई रसुवा जिल्लामा बाढीपछि सम्पर्कविहीन भएपछि सांसद शुसिल कानु पीडित परिवारको घरमा पुगेर परिवारजनलाई भेटी सान्त्वना...

क्यासिनो प्रकरणमा गाउँपालिका अध्यक्ष र इन्सपेक्टरसहित आठ जनामाथि थप चार दिन म्याद

लक्की खबर
वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप पौडेलसहित पक्राउ परेका आठ जनामाथि अनुसन्धानका लागि थप चार दिनको म्याद...