अभिनेत्री कंगनाको शानदार जित: पूर्वमुख्यमन्त्री पुत्र विक्रमादित्य पराजित
२२ जेठ,नयाँ दिल्ली,भाररत। लोकसभा चुनावमा उत्रिएकी बलिउड अभिनेत्री कंगना रनौतले शानदार जित निकालेकी छन् । कंगना हिमाचल प्रदेशको मन्डी लोकसभा सिटमा भारतीय जनता पार्टीबाट चुनावी...


