रास्वपामा जिम्मेवारी बाँडफाँट : पुरुषोत्तम सहमहामन्त्री, मनोहर कोषाध्यक्ष, जगदीश प्रवक्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका पदाधिकारी, सचिवालय सदस्य, केन्द्रीय सदस्य तथा विभिन्न विभागका प्रमुखको जिम्मेवारी बाँडफाँट गरेको छ। रास्वपाले पुरुषोत्तम यादवलाई सहमहामन्त्री,...


