करोडौँको ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा टिकटकर तुलसा अधिकारीमाथि
, काठमाडौँ । सामाजिक सञ्जाल टिकटक मार्फत चर्चामा आएकी तुलसा अधिकारीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोपमा अनुसन्धान अघि बढाइएको छ। सातदोबाटोस्थित ‘हाम्रो...


