‘जेन–जी’ सांसद ठाकुर उपसभामुख निर्वाचित: सुबिधा कति त !
काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुर भारी बहुमतसहित निर्वाचित भएकी छन्। नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबार भएको...


