भृकुटीमण्डपमा विशेष महाधिवेशन, सानेपामा संस्थापन पक्षको रणनीतिक भेला
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सङ्घर्ष तीव्र बन्दै जाँदा पार्टीका दुई धार फरक–फरक स्थानमा केन्द्रित भएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा...


