Lucky-Khabar_

समाचार

रूसको विजय दिवस परेडमा पहिलोपटक भारी हतियार नदेखिने

लक्की खबर
बिरगंज। रूसले यस वर्ष मे ९ मा मनाइने विजय दिवस परेडमा ट्याङ्क, मिसाइल र अन्य भारी सैन्य उपकरण प्रदर्शन नगर्ने निर्णय गरेको छ। सन् २०२२...

मालपोत सेवामा डिजिटल अनुगमन: मन्त्रीको कार्यकक्षबाटै देशभरको सेवा अवस्था निगरानी

लक्की खबर
काठमाडौँ । देशभरका मालपोत कार्यालयहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नयाँ प्रविधिमा आधारित अनुगमन प्रणाली कार्यान्वयनमा ल्याइएको छ। अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा...

इरान प्रस्तावप्रति अमेरिका कठोर

लक्की खबर
काठमाडाैँ । युद्ध अन्त्य र हर्मुज जलघाँटी पुनः सञ्चालन गर्ने प्रस्ताव अघि सारे पनि इरानले आफ्नो आणविक कार्यक्रमबारे छलफल स्थगित गर्न खोजेपछि अमेरिकाले स्पष्ट रूपमा...

वीरगञ्जको मेनरोड १३ वर्षदेखि रोकिएको विस्तार सुरु हुँदै, एकसाथ ५ स्थानमा डोजर चलाइने

लक्की खबर
वीरगञ्ज । लामो समयदेखि विवाद र कानुनी प्रक्रियामा अड्किएको वीरगञ्ज को मुख्य सडक (मेनरोड) विस्तार कार्य आज (शनिबार) साँझदेखि औपचारिक रूपमा सुरु हुने भएको छ।...

पत्रकार मिथुन सर्राफमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

लक्की खबर
वीरगञ्ज ।वीरगञ्ज–१५ निवासी मिथुन सर्राफमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ भने अन्य पाँच जना अझै फरार रहेका छन्। पीडित सर्राफका अनुसार...

नेशनल मेडिकल कलेज बिरगंजद्वारा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन सम्पन्न

लक्की खबर
राम आर्य वीरगञ्ज |नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा “Run for Health, Run for Life” नारासहित आयोजना गरिएको हेल्थ म्याराथन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको...

वीरगञ्जको यातायातमा एकीकृत सेवा सुरु: लाइसेन्स अब २४ घण्टामै पाईने,सेवाग्राही खुसी

लक्की खबर
राम आर्य वीरगञ्ज । पर्साको प्रमुख व्यापारिक केन्द्र वीरगञ्जमा यातायात सेवामा सुधार गर्दै एकीकृत सेवा सुरु गरिएको छ। अब सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी...

डिजिटल हिंसाको शिकार अमिसा पराजुलीले साइबर ब्यूरोमा दिइन् उजुरी

लक्की खबर
काठमाडौं । डिजिटल माध्यमबाट हुने हिंसाको शिकार बनेकी अमिसा पराजुलीले साइबर ब्यूरोमा औपचारिक उजुरी दर्ता गराएकी छन्। साइबर ब्यूरोका प्रवक्ता दिलिप गिरीका अनुसार, पराजुलीले बुधबार...

वीरगञ्जमा क्रिकेटप्रेमीहरूका लागि उत्साहजनक खबर

लक्की खबर
राम आर्य बिरगंज।  वीरगञ्जमा क्रिकेटप्रेमीहरूका लागि उत्साहजनक खबर आएको छ। ‘टिम आदर्शनगर’ को आयोजनामा हुन गइरहेको वीरगञ्ज प्रिमियर लिग (बीपीएल–३) को ट्रफी औपचारिक रूपमा सार्वजनिक...

अमेरिकामा ट्रम्प प्रशासनविरुद्ध ‘नो किङ्स’ अभियानअन्तर्गत व्यापक प्रदर्शन

लक्की खबर
काठमाडौं । अमेरिकाभरि शनिबार ‘नो किङ्स’ अभियानअन्तर्गत विशाल प्रदर्शन भएको छ। देशका सबै ५० राज्यका साथै विश्वका १६ देशमा समेत लाखौँ मानिस सडकमा उत्रिएका छन्।...