Lucky-Khabar_

समाचार

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी: विभागलाई अनुसन्धानको बलियो अधिकार

लक्की खबर
काठमाडौं | मे १, २०२६ (बैशाख १९, २०८३) राष्ट्रपति रामचन्द्र पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गर्नुभएको छ। सरकारले वित्तीय...

अन्तरदेशीय रेलमार्ग: केरुङ-काठमाण्डू अध्ययन अन्तिम चरणमा, भारतलाई नेपालका ४ सुझाव

लक्की खबर
काठमाण्डू | मे १, २०२६ नेपाललाई उत्तर र दक्षिणका छिमेकी मुलुकहरूसँग रेल सञ्जालले जोड्ने महत्वकाङ्क्षी योजनाहरूले नयाँ गति लिएका छन्। चिनियाँ प्राविधिक टोलीले काठमाण्डू–केरुङ रेलमार्गको...

नेपाल मेडिकल काउन्सिलद्वारा थप १९ चिकित्सकको लाइसेन्स खारेज

लक्की खबर
काठमाडौं | मे १, २०२६ (बैशाख १९, २०८३) नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरी विदेशी नागरिकता लिएका थप १९ जना चिकित्सकको नाम दर्ता (लाइसेन्स)...

इरानसँगको तनाव बढ्दा कच्चा तेलको मूल्यमा उछाल: सन् २०२२ पछिकै उच्च बिन्दुमा

लक्की खबर
काठमाडौँ, बैशाख १८, २०८३मध्यपूर्वमा बढ्दो सैन्य तनाव र भूराजनीतिक अस्थिरताका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध...

स्थानीय तहबाटै नापी र मालपोत सेवा: २ सय ९२ पालिकामा साउन १ देखि हस्तान्तरणको प्रक्रिया सुरु

लक्की खबर
काठमाडौँ, बैशाख १८, २०८३ नेपाल सरकारले लामो समयदेखि जिल्ला सदरमुकाममा केन्द्रित रहेको नापी र मालपोत सेवालाई अब स्थानीय तहबाटै सञ्चालन गर्ने ऐतिहासिक निर्णय गरेको छ।...

६ अध्यादेश’ मा राजनीति तातियो: सुधारको प्रयास कि सत्ता सङ्घर्ष? जनतामा मिश्रित प्रतिक्रिया

लक्की खबर
काठमाडौं। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले छिटो र प्रभावकारी सेवा प्रवाहको लक्ष्यसहित अघि सारेका ६ वटा अध्यादेश यतिबेला राजनीतिक बहसको केन्द्र बनेका छन्। सरकारका अनुसार...

नयाँ युगको नेतृत्व: के बालेन शाहले फर्काउलान् नेपालको गुमेको अन्तर्राष्ट्रिय सम्मान?

लक्की खबर
काठमाडौँ, बैशाख १८, २०८३ | नेपालको राजनीतिमा एक ऐतिहासिक मोड आएसँगै नवनियुक्त प्रधानमन्त्री बालेन शाहको काँधमा देशको आन्तरिक सुधार मात्र नभई अन्तर्राष्ट्रिय शाख जोगाउने ठुलो...
लक्की खबर
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज अर्यालसँग संयुक्त राष्ट्रसङ्घकी नेपालस्थित आवासीय संयोजक हाना सिंगर–हाम्दी याहियाले शिष्टाचार भेटवार्ता गरेकी छन्। सभामुखको कार्यकक्षमा सम्पन्न भेटमा नेपाल र संयुक्त...

सम्पत्ति जाँचबुझ आयोग गठनबारे सर्वोच्चको प्रश्न, सरकारसँग मागियो स्पष्टिकरण

लक्की खबर
काठमाडौँ । सर्वोच्च अदालतले सरकारले हालै गठन गरेको सम्पत्ति जाँचबुझ आयोगको औचित्य र आधारबारे सरकारसँग स्पष्टिकरण माग गरेको छ। आयोग गठनको प्रक्रिया, उद्देश्य तथा कानुनी...

नियमविपरीत शुल्क असुल्दै निजी विद्यालय, अभिभावकमा आक्रोश

लक्की खबर
काठमाडौँ । देशभरका निजी विद्यालयहरूले सरकारले तोकेको मापदण्ड विपरीत अत्यधिक शुल्क असुल्दै आएको गुनासो बढ्दै गएको छ। शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न नियम तथा निर्देशिका...