अमेरिकी हवाई आक्रमणपछि खाडी क्षेत्रमा उच्च सतर्कता, कतारमा ‘रेड अलर्ट’
काठमाडौँ । इरानमाथि अमेरिकाले शृङ्खलाबद्ध हवाई आक्रमण गरेपछि खाडी क्षेत्रमा सुरक्षा चिन्ता बढेको छ। सम्भावित जवाफी आक्रमणको जोखिमलाई मध्यनजर गर्दै कतारले देशभर उच्च सुरक्षा सतर्कता...


