टेरामक्स भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा बहस
काठमाडौं | टेरामक्स प्रविधि खरिद प्रकरणसँग सम्बन्धित बहुचर्चित भ्रष्टाचार मुद्दामा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा बुधबार सुनुवाइ जारी रहेको...


