शेख हसिनाको दिल्लीबाट प्रतिक्रियाः मृत्युदण्डको फैसला राजनीति प्रेरित र पक्षपाती
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवता विरुद्धको अपराधमा सुनाएको मृत्युदण्डको फैसला आफूले मान्न नसक्ने घोषणा गरेकी छन्। उनले उक्त निर्णय...


