वीरगंजको सिर्सिया नदी प्रदूषणको विरोधमा उद्योगका लेखापालमाथि कालो मोबिल छ्यापियो
वीरगंज ।वीरगंज महानगरपालिका–३२ चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रालिका लेखापालमाथि सिर्सिया नदी प्रदूषणका कारण आक्रोशित स्थानीयवासीहरूले कालो मोबिल (मोसाे) छ्यापेका छन्। कम्पनीबाट उत्पादन हुने ‘म्याक्सोल...


