लाखौंको भन्सार छली गरिएको भारतीय चामल बिर्ता प्रहरीद्वारा बरामद
२२पुष,बिरगंज | वडा प्रहरी कार्यालय बिर्ता पर्लेसाले भन्सार छली गरिएको लाखौं रुपैयाँ बराबरको भारतीय चामल बरामद गरेको छ। वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक(ईन्सपेक्टर) निरोज चौलागाईंको...


